आइतबार, कार्तिक १६ गते २०८३
images
images

उद्योग सञ्चालन गर्न ५० वर्ष जग्गा भाडामा दिने

एक्सप्रेस पाना
जेठ १५, २०७९ आइतबार
  • 472
    SHARES
  • उद्योग सञ्चालन गर्न ५० वर्ष जग्गा भाडामा दिने

    जेठ १५ काठमाडौं । सरकारले उद्योग सञ्चालन गर्न ५० वर्षसम्म जग्गा भाडामा दिने व्यवस्था गर्ने भएको छ । 

    images

    संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उद्योग सञ्चालन गर्न ५० वर्षसम्म जग्गा भाडामा दिने व्यवस्था गरिने जानकारी दिएका हुन् । 

    साथै हदबन्दीसम्बन्धी व्यवस्थालाई पुनरावलोकन गरिने पनि उनले बताए । 
     

    images