आइतबार, कार्तिक १६ गते २०८३
images
images

हुलाकी राजमार्गको लागि ६ अर्ब ७ करोड बजेट

एक्सप्रेस पाना
जेठ १५, २०७९ आइतबार
  • 419
    SHARES
  • हुलाकी राजमार्गको लागि ६ अर्ब ७ करोड बजेट

    जेठ १५ काठमाडौं । सरकारले हुलाकी राजमार्गको विस्तारको लागि ६ अर्ब ७ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत हुलाकी राजमार्ग थप विस्तार गरिने बताए । 

    images

    निर्माणाधीन हुलाकी राजमार्गको ३०० किलोमिटर सडक कालोपत्रे र २४ वटा पुलको निर्माण सम्पन्न गर्नुका साथै थप ६७ वटा पुलको निर्माण कार्य सुरू गरिने मन्त्रीश शर्माले बताए ।