आइतबार, कार्तिक १६ गते २०८३
images
images

जलस्रोत तथा सिँचाइका लागि ३३ अर्ब ५० करोड विनियोजन

एक्सप्रेस पाना
जेठ १५, २०७९ आइतबार
  • 555
    SHARES
  • जलस्रोत तथा सिँचाइका लागि ३३ अर्ब ५० करोड विनियोजन

    जेठ १५ काठमाडौं । सरकारले जलस्रोत तथा सिँचाइका लागि ३३ अर्ब ५० करोड बजेट विनियोजन गरेको जानकारी दिएको छ । 

    images

    संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले जलस्रोत तथा सिँचाइका लागि कूल ३३ अर्ब ५० करोड रकम विनियोजन गरेको जानकारी दिएका हुन् ।