आइतबार, कार्तिक १६ गते २०८३
images
images

बागमती प्रदेश प्रमुख बिष्णु प्रसाई पदमुक्त(विज्ञप्तिसहित)

एक्सप्रेस पाना
भाद्र ४, २०७८ शुक्रबार
  • 437
    SHARES
  • बागमती प्रदेश प्रमुख बिष्णु प्रसाई पदमुक्त(विज्ञप्तिसहित)

    भाद्र ४ काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले बागमती प्रदेश प्रमुख बिष्णु प्रसाईलाई पदमुक्त गर्नु भएको छ ।

    images

    बिहीबार बसेको मन्त्रीपरिषद बैठकलको सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम बागमती प्रदेशका प्रदेश प्रमुख बिष्णुप्रसाद प्रसाईलाई पदमुक्त गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।