आइतबार, भाद्र २८ गते २०८३
images

भारत, ब्राजिल र अर्जेन्टिनालाई साउदी अरबमा प्रतिबन्धको घोषणा

एक्सप्रेस पाना
आषाढ २४, २०७८ बिहीबार
  • 424
    SHARES
  • भारत, ब्राजिल र अर्जेन्टिनालाई साउदी अरबमा प्रतिबन्धको घोषणा

    साउदी अरबले आफ्नो देशमा केही देशबाट आउने यात्रामाथि प्रतिबन्ध लगाएको जनाएको छ।
    कोभिड १९ को संक्रमणको कारण देखाउँदै साउदी अरबले बुधबार सो यात्रा प्रतिबन्धको घोषणा गरेको प्राप्त समाचारमा जनाइएको छ।

    images

    भारत, ब्राजिल र अर्जेन्टिनालाई साउदी अरबले प्रतिबन्ध लगाएको हो। त्यसैगरी ती देशका साउदी अरबका नागरिकलाई पनि जान नदिनइने गरी उडान पनि बन्द गरेको बताइएको छ। तर यो यात्रा प्रतिबन्धमा सरकारी कामकाज र यसका लागि गरिने आमन्त्रणहरूलाई भने समावेश गरिएको छैन।

    पछिल्लो समयमा त्यहाँ कोभिडका संक्रमित बढ्दै गएपछि यो प्रतिबन्धको घोषणा बुधबारदेखि लागू हुने गरी गरिएको छ। साउदी अरबमा तीन लाख भन्दा बढी कोरोना भाइरसका संक्रमितहरु रहेका बताइएको छ।

    images