शनिबार, भाद्र २७ गते २०८३
images

ट्याक्टरको ठक्करबाट बालिका घाईते

एक्सप्रेस पाना
जेठ १९, २०७९ बिहीबार
  • 307
    SHARES
  • ट्याक्टरको ठक्करबाट बालिका घाईते

    जेठ १९ अर्घाखाँची । ट्याक्टरको ठक्करबाट अर्घाखाँचीमा एक बालिका गम्भीर घाईते भएकी छन् । लु४त ६३६२ नम्बरको ट्याक्टरको ठक्करबाट भूमिकास्थान-३ निवासी १७ वर्षीया निशा भुसाल घाईते भएकी हुन् ।

    images

    सन्धिखर्क-१ शान्ति बगैँचा चोकमा बाटोमा हिडिँरहेकी भुसाललाई ठक्कर दिएको ट्याक्टरलाई प्रहरीले नियत्रणमा लिएको छ । टाउको र खुट्टामा गम्भीर चोट लागेकी भुसाललाई थप उपचारको लागि बुटवल रिफर गरेको र बिरामीको अवस्था गम्भीर रहेको अर्घाखाँची अस्पतालले जानकारी दिएको छ ।

     

    images