बुधबार, कार्तिक १९ गते २०८३
images
images

राप्रपा नेपाल बागमती प्रदेशको अध्यक्षमा खत्री

एक्सप्रेस पाना
जेठ १९, २०७९ बिहीबार
  • 415
    SHARES
  • राप्रपा नेपाल बागमती प्रदेशको अध्यक्षमा खत्री

    जेठ १९ हेटौंडा । राप्रपा नेपालको बागमती प्रदेशमा अध्यक्षमा माधव खत्री नियुक्त भएका छन् । हेटौँडामा जारी बागमती प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलामा प्रदेश अध्यक्षको जिम्मेवारी खत्रीलाई प्रदान गरिएको हो ।

    images

    पार्टी अध्यक्ष कमल थापाले खत्रीलाई प्रदेश अध्यक्षको जिम्मेवारी दिएका हुन् । प्रदेश अध्यक्षको जिम्मेवारी पाएपछि खत्रीले बागमती प्रदेशमा राप्रपा नेपालको संगठन बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे ।