आइतबार, कार्तिक १६ गते २०८३
images
images

पेट्रोलिय पदार्थको मूल्य घट्यो, आज राति १२ बजेबाट लागू हुने

एक्सप्रेस पाना
जेठ १९, २०७९ बिहीबार
  • 346
    SHARES
  • पेट्रोलिय पदार्थको मूल्य घट्यो, आज राति १२ बजेबाट लागू हुने

    जेठ १९ काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले डिजेल, पेट्रोल र मटितेलको मूल्य घटाएको हो । 

    images

    निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य प्रति लिटर १०/१० रुपैयाँ घटाउने निर्णय गरेको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

    सरकारले बजेटमार्फत् कर समायोजन गरेर मूल्य घटाउने निर्णय गरेको थियो ।

    images