आइतबार, कार्तिक १६ गते २०८३
images
images

दुखद खबर : हाँस्य कलाकार शम्मुराज थापाको निधन

एक्सप्रेस पाना
भाद्र ५, २०७८ शनिबार
  • 489
    SHARES
  • दुखद खबर : हाँस्य कलाकार शम्मुराज थापाको निधन

    भाद्र ५ काठमाडौं । वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ ।

    images

    आज शनिबार बिहान ४ः४० बजे पाटन अस्पतालमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । कोरोना सक्रमित भएपछि थापालाई दुई साताअघि पाटन अस्पताल भर्ना गरिएको थियो ।

    थापा टेलिफिल्म हल्का रमाइलोका बलियो खम्बा बखते काका (उपनाम) चिनिने उनले गोलमाल, भद्रगोल, मह सन्चार, मेरीबास्सैमा अभिनय गरेका  थिए ।

    images