आइतबार, कार्तिक १६ गते २०८३
images
images

प्रधानमन्त्री देउवा र संयुक्त अधिराज्यका राजदूतबीच शिष्टाचार भेट

एक्सप्रेस पाना
भाद्र ५, २०७८ शनिबार
  • 387
    SHARES
  • प्रधानमन्त्री देउवा र संयुक्त अधिराज्यका राजदूतबीच शिष्टाचार भेट

    भाद्र ५ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि संयुक्त अधिराज्यका राजदूत निकोला पोलिटले शिष्टाचार भेट गरेकी छन् ।

    images

    प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटका क्रममा नेपाल बेलायत द्विपक्षीय सम्बन्ध, कोभिड– १९ र जलवायु परिवर्तनका क्षेत्रमा सहयोग आदानप्रदान लगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

     

    images