बुधबार, कार्तिक १९ गते २०८३
images
images

वातावरण जोगाउन नेविसंघको वृक्षारोपण

एक्सप्रेस पाना
जेठ २२, २०७९ आइतबार
  • 353
    SHARES
  • वातावरण जोगाउन नेविसंघको वृक्षारोपण

    जेठ २२ काठमाडौं । नेपाल विद्यार्थी संघले विश्व वातावरण दिवसको अवसर पारेर ७७ वटै जिल्लामा वृक्षारोपण गरेको छ । जलवायु परिवर्तनको असर न्यूनिकरणका लागि भन्दै नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले परिपत्र जारी गरेका थिए । सोही अनुसार जिल्ला जिल्लामा वृक्षारोपण सम्पन्न भएको हो । अध्यक्ष शेर्पाले  नेविसंघ ताप्लेजुङ जिल्ला समितिले आयोजना गरेका कार्यक्रमलाई सम्बोधन गर्दै अघिल्लो पुस्ताले सुम्पिएको वातावरणलाई बचाउनु अहिलेको पुस्ताको दायित्व रहेको बताए ।

    images

    No description available.No description available.No description available.No description available.