आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनको मूल्यमा बृद्धि

एक्सप्रेस पाना
जेठ २३, २०७९ सोमबार
  • 243
    SHARES
  • सुनको मूल्यमा बृद्धि

    जेठ २३ काठमाडौं । साताको दोस्रो दिन सोमबार सुन प्रतितोला ९८ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदी प्रतितोला १२ सय ९० रूपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

    images

    अघिल्लो दिन सुन प्रतितोला ९७ हजार नौ सय रूपैयाँ र चाँदी प्रतितोला १२ सय ७५ रूपैयाँमा कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला दुई सय रूपैयाँ र चाँदी प्रतितोला १५ रूपैयाँ बढेको हो। 

    अन्तरराष्ट्रिय बजारमा भने आज सुन प्रतिऔँस १८ सय ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

    images