आइतबार, कार्तिक १६ गते २०८३
images
images

ट्याक्टरबाट खसेर सिन्धुपाल्चोकको ईन्द्रावती भिमटारका १४ बर्षीय किशोरको मृत्यु 

एक्सप्रेस पाना
भाद्र ५, २०७८ शनिबार
  • 410
    SHARES
  • ट्याक्टरबाट खसेर सिन्धुपाल्चोकको ईन्द्रावती भिमटारका १४ बर्षीय किशोरको मृत्यु 

    भाद्र ५ मेलम्ची । ट्याक्टरबाट खसेर सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका १२ भिमटारमा १४ बर्षीय किशोर सुदिप आचार्यको मृत्यु । मृतक आचार्य देउराली ७ का हुन । 

    images

    उपचारको क्रममा उनको शनिबार बिहान ९ बजे धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक दक्ष कुमार बस्नेतले जानकारी दिनुभयो । 

    ट्याक्टरको पछाडी बसेका आचार्य ढाला खुस्केर भुइमा खसि घाईते भएका थिए । ट्याक्टर चालक र ट्याक्टर प्रहरी नियन्त्रणमा रहेको बस्नेतले जानकारी दिनुभयो ।

    images