बुधबार, कार्तिक १९ गते २०८३
images
images

इम्बोस्ड नम्बर ठेक्का बारे छानबिन गर्न युवा संघको अख्तियारमा उजुरी (फोटोफिचर)

एक्सप्रेस पाना
जेठ २५, २०७९ बुधबार
  • 478
    SHARES
  • इम्बोस्ड नम्बर ठेक्का बारे छानबिन गर्न युवा संघको अख्तियारमा उजुरी (फोटोफिचर)

    जेठ २४ काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले इम्बोस्ड नम्बर प्लेटमा भएको अनियमितातको छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुन्धान आयोग, टंगाल, काठमाडौंमा उजुरी दिएको छ । उजुरीमा अनियमिततामा सम्लग्न व्यक्तिमाथि छानबिन र कारबाहीको माग गरिएको छ । 

    images

    युवा संघमा अवद्ध नेता कार्यकर्तासहित पुगेको टोलीले विश्व बैंकले कालोसूचीमा राखेको कम्पनीलाई इम्बोस्ड नम्बर राख्ने ठेक्का किन दिनु परेको ? इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपि किन राख्नु नपर्ने ? एक महिनाभित्रै इम्बोस्ड नम्बर प्लेट राख्नु पर्ने किन ? लगायतका प्रश्न सोधेको छ । 

    286018238_711043293501624_8681363291542303504_n.jpg285615449_5293047517461214_6376756095176405145_n.jpg285448909_1188231298602825_3163072200069126163_n-1-.jpg285473491_1186654172068733_2865562047803501421_n.jpg286073932_740643077377937_9197043088959947586_n.jpg

    images