असार ६ काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र (Sugar, Thyroid, Endocrinology and
Multispecialty Center) बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ। उक्त सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युृगेशभक्त बादे श्रेष्ठ र STEM center का अध्यक्ष डा.बजरङ्ग कुमार रौनियारले हस्ताक्षर गर्र्नुभयो । यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका कर्मचारी तथा ग्राहकमहानुभावहरुलाई STEM center बत्तीसपूतली, काठमाण्डौँमा प्राप्त हूने सेवाहरु जस्तैः Pathology Test, Radiology Test, Pharmacy, Dental तथा
Ophthalmological products मा १५ प्रतिशत सम्म छूट प्राप्त हुनेछ । सोही अवसरमा STEM center बाट प्राप्त हुने Pathology को १८९ भन्दा बढी त्यसै गरी Radiology को ८१ भन्दा बढी Dental भन्दा बढी त्भकत लगायत अन्य सेवाहरु समेतमा १५ प्रतिशत सम्मको छुृट प्राप्त हुृने हुनाले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका सम्पुृर्ण ग्राहकमहानुभावहरुले आवश्यकता अनुृसारका सेवा प्राप्त गर्न सक्ने संस्थाले जनाएको छ ।
साथै सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युृगेशभक्त बादे श्रेष्ठले STEM cente सँग आवद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकमहानुभावहरुलाई आवश्यक पर्ने निर्जीवन बीमा सम्बन्धी सम्पुृर्ण सेवाहरु आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट सहज रुपमा प्राप्त गर्न सक्ने जानकारी गराउनु भयो ।

