शनिबार, भाद्र २७ गते २०८३
images

पेस्तोलसहित पक्राउ

एक्सप्रेस पाना
आषाढ १३, २०७९ सोमबार
  • 288
    SHARES
  • पेस्तोलसहित पक्राउ

    असार १३ चितवन ।  जिल्ला प्रहरी कार्यालय चितवनले कटुवा पेस्तोल र दुई राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ । 

    images

    पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१० स्वामीचोक घर भई  हाल भरतपुर–५ विकासचोक बस्ने ३२ वर्षीय प्रकाश विक रहेका छन् । विकको कोठामा शङ्का लागि चेकजाँच गर्ने क्रममा आइतबार पेस्तोल, गोली, नगद रु एक लाख १४ हजार, सुनको सिक्री एक थान र पाँच थान मोबाइल बरामद भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।