आइतबार, कार्तिक १६ गते २०८३
images
images

आजको मौसम : कहाँ-कहाँ पानी पर्छ ?

एक्सप्रेस पाना
आषाढ २०, २०७९ सोमबार
  • 358
    SHARES
  • आजको मौसम : कहाँ-कहाँ पानी पर्छ ?

    असार २० काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशका धेरै स्थानमा सामान्य बदली रही लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। 

    images

    सोमबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू र बाग्मती प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । मंगलबार भने सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

  • सम्बन्धित विषय:

  • # मौसम