आइतबार, भाद्र २८ गते २०८३
images

कर्मचारी तथा विद्यार्थी सम्मान

एक्सप्रेस पाना
आषाढ २०, २०७९ सोमबार
  • 357
    SHARES
  • कर्मचारी तथा विद्यार्थी सम्मान

    असार २० मेलम्ची । पाँचपोखरी थाङ्पाल गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा पालिकाका कर्मचारी मध्ये उत्कृष्ट कर्मचारी र विद्यार्थी छनौट गरी सम्मान गरेको छ । सोमबार गाउँपालिकाको विभिन्न तहका कर्मचारी विद्यार्थीलाई सम्मान गरेको हो । तस्वीर : देवराज सुवेदी

    images