मंगलबार, भाद्र २३ गते २०८३
images

‘शिक्षा सेवा हो, अपराध होइन’ भन्दै शैक्षिक परामर्श व्यवसायी सडकमा (तस्विरहरू)

एक्सप्रेस पाना
श्रावण १, २०८३ शुक्रबार
  • 84
    SHARES
  • ‘शिक्षा सेवा हो, अपराध होइन’ भन्दै शैक्षिक परामर्श व्यवसायी सडकमा (तस्विरहरू)

    काठमाडौं । शैक्षिक परामर्श व्यवसायी संयुक्त संघर्ष समितिले सरकारद्वारा जारी नयाँ ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३’ को विरोध गर्दै शुक्रबारदेखि आन्दोलन सुरु गरेको छ। आन्दोलनको पहिलो दिन काठमाडौंको पुतलीसडक चोकमा व्यवसायीहरूले प्लेकार्डसहित प्रदर्शन गरेका छन् । 

    images

    उनीहरूले ‘शिक्षा सेवा हो, अपराध होइन’, ‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’, ‘विद्यार्थीको भविष्य सुरक्षित बनाऔँ’ लगायतका नारासहित सरकारको नियमावलीप्रति असन्तुष्टि जनाएका हुन् ।

    photo-7_c451b60f.jpg

    images

    photo-11_bb084c13.jpg

    photo-8_cb6e9aa8.jpg

    photo-1_380e13f3.jpg

  • सम्बन्धित विषय:

  • # शैक्षिक परामर्श व्यवसायी