शनिबार, भाद्र २७ गते २०८३
images

देउराली गुफा

एक्सप्रेस पाना
आषाढ २९, २०७९ बुधबार
  • 526
    SHARES
  • देउराली गुफा

    रुकुम(पूर्व) को प्रमुख पर्यटकीयस्थल देउराली गुफा । यो गुफा सिस्ने गाउँपालिका– ५ मा अवस्थित छ । यो गुफाको मुख्य द्वाराबाट छिरेपछि पहिलो र दोस्रो तला हुँदै तेस्रो तलाबाट बाहिर निस्कने बाटो छ । प्रचारप्रसारको अभावको कारण ओझेलमा परेको यस गुफा निकै सुन्दर र आकर्षक छ । गुफाभित्र ढुङ्गाका विभिन्न आकृति छन् भने कतैकतै घुँडासम्म डुबाउने पानी पनि छ । तस्बिर: सर्जना कार्की/रासस

    images

     

     

    images