आइतबार, भाद्र २८ गते २०८३
images

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खापुङद्वारा अस्पतालका  निरीक्षण

एक्सप्रेस पाना
आषाढ ३०, २०७९ बिहीबार
  • 315
    SHARES
  • स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खापुङद्वारा अस्पतालका  निरीक्षण

    असार ३० गण्डकी । नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले आज पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल निरीक्षण गरेका छन् ।
     
    उन्ले अस्पतालमा भइरहेका सेवा प्रवाह, भोग्नुपरेका कठिनाईलगायत विषयमा जानकारी लिए । निरीक्षणका क्रममा उन्ले अस्पतालबाट प्रदान गरिने उपचार सेवालाई सहज र प्रभावकारी बनाउन निर्देशन दिए । मन्त्री खापुङलाई अस्पतालका निर्देशक डा.भरतबहादुर खत्रीले अस्पतालबाट भइरहेका सेवा प्रवाहसँगै भौतिक पूर्वाधार, जनशक्ति, उपकरणको अवस्थालगायत विषयमा जानकारी गराए । 

    images