मंगलबार, भाद्र २३ गते २०८३
images

बाढीमा हराएका व्यक्तिहरूको पोस्टरले भरिए अस्पतालका भित्ता (तस्बिरसहित)

एक्सप्रेस पाना
भाद्र १४, २०८३ आइतबार
  • 73
    SHARES
  • बाढीमा हराएका व्यक्तिहरूको पोस्टरले भरिए अस्पतालका भित्ता (तस्बिरसहित)

    काठमाडौं । सुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका व्यक्तिहरूको खोजीमा आफन्तहरूले अस्पतालका भित्तामा उनीहरूका तस्बिर टाँसेका छन् ।

    images

    बाढीमा हराएका आफन्तको खोजीका लागि मारजगञ्जस्थित टिचिङ अस्पतालका भित्ताहरू अहिले बेपत्ता व्यक्तिका तस्बिरले भरिएको छ ।

    बाढी आएको २÷३ दिन देखि आफन्त तथा परिवारजनहरू अस्पतालमा पुगेर तस्बिर टाँस्दै खोजी गरिरहेका छन् । हालसम्म २ हजार ४ सयभन्दा बढी व्यक्ति हराएको विवरण दर्ता भएको छ । 

    images

  • सम्बन्धित विषय:

  • # भोटेकोशीमा बाढी