आइतबार, भाद्र २८ गते २०८३
images

आज थपिए यतिधेरै कोरोना संक्रमित

एक्सप्रेस पाना
श्रावण ९, २०७९ सोमबार
  • 338
    SHARES
  • आज थपिए यतिधेरै कोरोना संक्रमित

    साउन ९ काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ४ हजार ८०० जनामा गरिएको नमुना परिक्षणमा थप ५६८ जना संक्रमित थपिएका हुन् । यो सँगै नेपालमा ३५३० जना सक्रिय संक्रमित रहेका छन् । 

    images

    यस्तै सोहि समयमा थप ९५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने थप एक जनाले कोरोनाको कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो समय नेपालमा कोरोना संक्रमितको दर बढिरहेको छ ।