शनिबार, भाद्र २७ गते २०८३
images

यी श्रीमान् जसले बन्चरो प्रहार गरी श्रीमतीको हत्या गरे

एक्सप्रेस पाना
श्रावण १३, २०७९ शुक्रबार
  • 349
    SHARES
  • यी श्रीमान् जसले बन्चरो प्रहार गरी श्रीमतीको हत्या गरे

    साउन १३ काठमाडौं । अछामको पञ्चदेवल विनायक नगरपालिका–७ पुल्लेतोला दोम्सीगाडाका पैलु विकले बन्चरो प्रहार गरी श्रीमती मान्मा विकको हत्या गरेका छन् ।

    images

    गए राति घरायसी विवाद हुँदा ४८ वर्षीय श्रीमान् पैलुले बन्चरो प्रहार गर्दा ४० वर्षीषा मान्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । श्रीमतीको हत्या गरेपछि अहिले पैलु फरार रहेको र उनको खोजी भइरहेको प्रहरी जनाएको छ ।