शनिबार, भाद्र २७ गते २०८३
images

दश लाख बराबरको यार्सागुम्बा सशस्त्र प्रहरीद्वारा बरामद

एक्सप्रेस पाना
श्रावण ३१, २०७९ मंगलबार
  • 289
    SHARES
  • दश लाख बराबरको यार्सागुम्बा सशस्त्र प्रहरीद्वारा बरामद

    बाँके जिल्लाको जानकी गाँउपालिका १ पंचपोखरा ईलाकाबाट साउन ३० गते सशस्त्र प्रहरीले करीब १० लाख रुपैयाँ बराबरको ४ सय ५० ग्राम यार्सागुम्बा बरामद गरेको छ । अवैध रुपले नेपालबाट भारततर्फ लैजाँदै गरेको उक्त यार्सागुम्बा सशस्त्र प्रहरी बल नेपाल बिओपी जयसपुरले बरामद गरेको हो ।

    images

    सो यार्सागुम्बा ल्याउने व्यक्ति गस्तीमा रहेको सशस्त्र प्रहरीलाई देख्नासाथै सोही ठाउँमा छाडि भागेका थिए । बरामद यार्सागुम्बा आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय नेपालगंज बाँकेमा बुझाइएको छ ।

    No photo description available.

    images