आइतबार, कार्तिक १६ गते २०८३
images
images

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट छिन्नमस्ता बाहिनी र मातहत इकाईहरुको निरीक्षण

एक्सप्रेस पाना
भाद्र २, २०७९ बिहीबार
  • 337
    SHARES
  • सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट छिन्नमस्ता बाहिनी र मातहत इकाईहरुको निरीक्षण

    भदौ २ काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले भाद्र १ गते सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी र सो बाहिनी मातहत इकाईहरुको निरीक्षण गर्नुभएको छ ।

    images

    May be an image of one or more people, people standing, military uniform and outdoors

    सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले निरीक्षण भ्रमणको क्रममा सो बाहिनी र बाहिनी मातहत इकाईहरुका प्रमुखसँग सुरक्षा सम्बन्धी विविध विषयमा छलफल तथा अन्तरक्रिया गरी त्रुटिरहित ढंगबाट कार्यसम्पादन गर्न निर्देशन समेत दिनुभयो ।

    images

    May be an image of 11 people, people standing, military uniform and outdoors

    यसअघि साउन ३१ गते धनुषास्थित जनकपुरधाममा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको समुपस्थितिमा
    नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल वीच शान्ति सुरक्षामा समन्वय, सहकार्य र सहयोग सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।

  • सम्बन्धित विषय:

  • # एपिएफ