शनिबार, भाद्र २७ गते २०८३
images

सशस्त्र प्रहरीद्वारा लागूऔषधसहित दुई पक्राउ

एक्सप्रेस पाना
भाद्र ६, २०७९ सोमबार
  • 314
    SHARES
  • सशस्त्र प्रहरीद्वारा लागूऔषधसहित दुई पक्राउ

    सुनसरी जिल्लाको हरिनगर गाँउपालिका ६ स्थित घुस्कीबाट भाद्र ५ गते बेलुका सशस्त्र प्रहरीले ३ सय वटा नाईट्राभेट ट्याब्लेटसहित दुई जनालाई
    पक्राउ गरेको छ ।

    images

    पक्राउ पर्नेहरुमा सोही जिल्लाको हरिनगर गाँउपालिका ४ बस्ने १९ बर्षिय शिवराम कुमार महत्तो र २० बर्षिय राम प्रवेश कुमार मण्डल छन् । को ३५ प ७५४२ नम्बरको मोटरसाइकलमा आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी घुस्कीले उक्त लागूऔषधसहित पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि प्रहरी चौकी घुस्कीमा बुझाइएको छ ।

  • सम्बन्धित विषय:

  • # एपिएफ