बुधबार, भाद्र २४ गते २०८३
images

दर खाने दिनमा एससिटीले ल्यायो दरो अफर

एक्सप्रेस पाना
भाद्र १२, २०७९ आइतबार
  • 321
    SHARES
  • दर खाने दिनमा एससिटीले ल्यायो दरो अफर

    भदौ १२ काठमाडौं । विगत २० वर्षदेखि नेपाली बजारमा एससीटीले क्यूआर, ओम्नी च्यानल पेमेन्ट गेटवे आदि विभिन्न सुविधा दिदै आएको स्मार्ट चोइस टेच्नोलोजीस लिमिटेड एससिटीले आउदै गरेको तीज लाइ लक्षित गरि दर खाने दिनमा दरो अफर लिएर आएको छ ।

    images

    दरो अफर अन्तर्गत स्मार्ट क्युआर मार्फत जुनसुकै मर्चेन्टलाई भुक्तानी गर्दा १० प्रतिशत १०० सम्म तत्काल छुट प्राप्त गर्न सक्नेछन भने एससिटी यूपीआई डेबिट कार्ड प्रयोगकर्ताले क्यूआर मार्फत भुक्तानी गर्दा १० प्रतिशत १०० सम्म  क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यो योजना दर खाने दिन (भाद्र १३, २०७९) का दिन लागु हुनेछ ।

    Daro_offer (1).jpg

    images

  • सम्बन्धित विषय:

  • # IMEPAY