आइतबार, कार्तिक १६ गते २०८३
images
images

आज सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने बृद्धि

एक्सप्रेस पाना
भाद्र १३, २०७८ आइतबार
  • 243
    SHARES
  • आज सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने बृद्धि

     भदौ १३ काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा आज (आइतबार) सुनको मूल्यमा स्थिरता कायम भएको छ । गत शुक्रबार प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन आज (आइतबार) पनि सोही मूल्य कायम हुँदै कारोबार भएको हो ।

    images

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत गत शुक्रबारकै मूल्य कायम हुँदै प्रतितोला ९१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको  छ। यता चाँदीको मूल्यमा भने आज तोलामा १० रुपैयाँले बृद्धि हुँदै एक हजार २१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

     

    images