शनिबार, भाद्र २७ गते २०८३
images

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

एक्सप्रेस पाना
भाद्र १७, २०७९ शुक्रबार
  • 494
    SHARES
  • कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । 

    images

    परीक्षा बोर्डले शुक्रबार बेलुका कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो । बोर्डले ननग्रेडिङ प्रणालीमार्फत नतिजा प्रकाशन गरिएको हो । कक्षा १२ को परीक्षा गत १५ देखि २५ जेठमा सञ्चालन भएको थियो । परीक्षामा ४ लाख १० हजार ५० परीक्षार्थी सहभागी थिए ।

    कक्षा १२ को नतिजामा ४८% विद्यार्थी सफल भएका छन् । ५२% विद्यार्थीको एनजि आएको छ । नतिजा परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटबाट परीक्षाफल हेर्न सकिनेछ