सोमबार, कार्तिक १७ गते २०८३
images
images

करेन्ट लागेर गुल्मीमा एकजनाको मृत्यु

एक्सप्रेस पाना
भाद्र १३, २०७८ आइतबार
  • 281
    SHARES
  • करेन्ट लागेर  गुल्मीमा एकजनाको मृत्यु

    गुल्मी, १३ भदौ । सोइरेस्थित जंगलमा गाई चराउन गएका मदाने गाउँपालिका १ अग्लुङ बस्ने १८ वर्षीय विक्रम राउतको करेन्ट लागेर मृत्यु भएको   जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी पुरुषोत्तम पान्डेयले जानकारी दिए ।

    images

    ओडिरहेको छाताको टुप्पो अचानक विजुलीको तारमा छुँदा उनको  करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको पाण्डेयले बताए ।

    उनि गुल्मी मदाने गाउँपालिका २ बाझकटेरीका थिए ।

    images