शनिबार, भाद्र २७ गते २०८३
images

 पाँच वर्षीया बालिका बलात्कृत

एक्सप्रेस पाना
भाद्र २३, २०७९ बिहीबार
  • 253
    SHARES
  •  पाँच वर्षीया बालिका बलात्कृत

    भदौ २३ झापा । बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले शिवसताक्षी नगरपालिका–४ बस्ने ५६ वर्षीय छत्र बहादुर बुढाथोकीलाई बुधबार पक्राउ गरेको छ । 

    images

    भदौ १० गते साँझ आफ्नै घरमा बुढाथोकीले ती बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । 

    बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    images

    घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।