आइतबार, कार्तिक १६ गते २०८३
images
images

आज पनि सुनको मूल्य स्थिर 

एक्सप्रेस पाना
भाद्र १४, २०७८ सोमबार
  • 301
    SHARES
  • आज पनि सुनको मूल्य स्थिर 

    भदौ १४ काठमाडौ । लगातार तीन दिन देखि नेपाली बजारमा सुनको मूूल्य स्थिर रहेको नेपाल सुुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबार देखि सुनको भाउ स्थिर रहेको हो । जसअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ६०० र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार १०० रुपैयाँ तोकिएको छ । गत साताको शुक्रबार पनि यही मूल्य कायम थियो । 

    images

    यसैगरी, महासंघले विगत दुई दिनदेखि चाँदीको मूल्य स्थिर रहेको जानकारी दिएको छ । आइतबार प्रतितोला १० रुपैयाँले बढेको चाँदीको भाउ आज स्थिर छ । आज चाँदीको भाउ प्रतितोला एक हजार २१० रुपैयाँ तोकिएको छ ।
     

     

    images