शनिबार, भाद्र २७ गते २०८३
images

भारतबाट श्रीमान् आएकै दिन श्रीमतीको हत्या

एक्सप्रेस पाना
आश्विन ६, २०७९ बिहीबार
  • 270
    SHARES
  • भारतबाट श्रीमान् आएकै दिन श्रीमतीको हत्या

    कैलालीमा श्रीमतीको हत्या गरेर श्रीमान् फरार भएका छन्। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ५ मा पतीले पत्नीको हत्या तथा छोरीलाई पनि घाइते बनाएर फरार भएका हुन्। 

    images

    मगरले आफ्नी श्रीमती ललिता नामजाली मगरको धारिलो हतियार प्रहार गरी हत्या गरेको कैलाली प्रहरीले जनाएको छ। शेरबहादुर बुधबार मात्रै भारतबाट आएको र आज बिहान घटना घटाइ फरार भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

    उनले आफ्नी छोरी लक्ष्मी नामजाली मगरलाई पनि हतियार प्रहार गरी घाइते बनाएका छन्। उनको उपचार स्थानीय अस्पतालमा भइरहेको छ। शेरबहादुरको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

    images