शनिबार, भाद्र २७ गते २०८३
images

बुढाथोकीद्वारा जल्पाश्वरी माविको दशै विशेष कार्यक्रमलाई आर्थिक सहयोग !

एक्सप्रेस पाना
आश्विन ८, २०७९ शनिबार
  • 1.2K
    SHARES
  • बुढाथोकीद्वारा जल्पाश्वरी माविको दशै विशेष कार्यक्रमलाई आर्थिक सहयोग !

    अभिनय कार्की, दोलखा । जिल्लाको जल्पाश्वरी माध्यमिक विद्यालयमा दशै विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कालिन्चोक गाउँपालिका वडा नं. २ बाबरेमा रहेको जल्पाश्वरी माध्यमिक विद्यालयको आयोजनामा बडा दशै, शुभ दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम विद्यालयको प्राङ्गणमा भव्यताका साथ सम्पन्न भएको हो । 

    images

    No description available.

    शुक्रवार सम्पन्न भएको सो कार्यक्रममा राजनैतिक व्यक्ति एवं समाजसेवी अर्जुन बुढाथोकीले कार्यक्रमलाई भब्य र सब्य बनाउनका निम्ति आफ्नो तर्फ बाट बम्पर उपहार खरिदको लागि आर्थिक सहयोग गर्नुभएको हो । बुढाथोकीले विगतका दिनमा पनि विद्यालयमा अध्ययन गरिआएका विद्यार्थीहरुलाई सहयोग स्वारुप ५ लाखभन्दा माथी मुल्यको न्यानो ज्याकेटको कपडा वितरण सहित विभिन्न कालखण्डहरुमा विद्यालयको शैक्षिक गुणस्तरहरु सुधार गराउने उदेश्यले सहयोग गर्दै आइरहनु भएको बताउनुभयो ।

    images

    No description available.

    No description available.

    No description available.

    No description available.

    No description available.