बुधबार, भाद्र २४ गते २०८३
images

टिएमएसमा आइएमई पे बाट लोड कोलेटरल स्मार्ट वेल्थ प्रो सब्स्क्रिप्सनमा ३५% छुट

एक्सप्रेस पाना
आश्विन ८, २०७९ शनिबार
  • 260
    SHARES
  • टिएमएसमा आइएमई पे बाट लोड कोलेटरल स्मार्ट वेल्थ प्रो सब्स्क्रिप्सनमा ३५% छुट

    काठमाडौँ । आइएमई पे र सोर्स कोड प्रा.लीवीच आइएमई पेका ग्राहकलाई स्मार्ट वेल्थ प्रो सब्स्क्रिप्सनमा ३५% छुट दिने सम्झौता भएको छ । आइएमई पेका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेतले आइएमई पे बाट टि एम एसमा लोड कोलेटरल र ब्रोकर फन्ड सेटलमेनट गर्दा आइएमई पेका ग्राहकहरुले स्मार्ट वेल्थ प्रोको विभिन्न सब्स्क्रिप्सन प्याकेजमा ३५% छुट पाउने बताउनु भएको छ ।

    images

    डिस्काउन्न्ट कोड ग्राहकले आफ्नो ब्रोकर टिएमएसमा आइएमई पे छनोट गरी लोड कोलेटरल र ब्रोकर फन्ड सेटलमेनट गरेको भोलिपल्ट आफ्नो मोबाइलमा मेसेज मार्फत पाउने छन्। उनले आइएमई पेका ग्राहकहरुलाई यस छुटको भरपुर सदुपयोग गर्न पनि आग्रह गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # IMEPAY