बुधबार, भाद्र २४ गते २०८३
images

गोठबनौलि प्रिमियर लिगमा मिथिलान्च्लको जित

एक्सप्रेस पाना
आश्विन २६, २०७९ बुधबार
  • 546
    SHARES
  • गोठबनौलि प्रिमियर लिगमा मिथिलान्च्लको जित

    महोतरी जिल्लामा अयोजना भएको गोठबनौलि प्रिमियर लिगको पहिलो खेलमा मिथिलान्च्लले प्रतोयोगितको पहिलो जित दर्ता गरेको छ। मंगलवार भएको पहिलो खेलमा मिथिलान्च्लले महोतरि लाई ११ रनले पराजित गरेको छ।

    images

    खेलमा टस जितेर पहिलो व्याटईङ्ग गरेको मिथिलान्च्लले १६ ओभरमा ९ विकेट गुमाउदै १३१ रन बनायको थियो। मिथिलान्च्लका लागी संतोषले २३ बलमा ४० रन ,मनीष ले १८ बलमा २३ रनको योगदान दिएका थिए। महोतरिका लागी नितेशले ३ विकेट लियेका थिए।
     
    १३२ रनको योग्फललाइ पछ्याउन मैदान उत्रेको महोतरिले १६ ओभरमा ९ विकेट गुमाउदै मात्र १२० रन बनाउन् सफल भयो। महोतरिका लागी मनोज् ले १७ बलमा २८ रन,अकबर ले १९ बलमा २३ रनको योगदान दियका थिए। मिथिलन्च्ल्का लागि संतोष ले ३ विकेट लिएका थिए।

    खेलको म्यान अफ द म्याच संतोष घोषित भए ।

    images

  • सम्बन्धित विषय:

  • # क्रिकेट