आइतबार, भाद्र २८ गते २०८३
images

शिक्षक सेवा आयोगले सार्वजनिक गर्‍यो नेपाली र अंग्रेजी विषयको अन्तर्वार्ताको नतिजा (नतिजासहित)

एक्सप्रेस पाना
आश्विन २८, २०७९ शुक्रबार
  • 328
    SHARES
  • शिक्षक सेवा आयोगले सार्वजनिक गर्‍यो नेपाली र अंग्रेजी विषयको अन्तर्वार्ताको नतिजा (नतिजासहित)

    शिक्षक सेवा आयोगले मधेश प्रदेशको माध्यामिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि नेपाली र अंग्रेजी विषयको अन्तर्वार्ताको नतिजा प्रकाशन गरेको छ । शिक्षक पदको लागि लिइएको लिखित परीक्षाबाट छनोट भएका उम्मेदवारहरुको आयोगले असोज २७ गते लिएको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको हो ।

    images

    शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम लिखित परीक्षा, अन्तर्वार्ता, शैक्षिक यौग्यता, र अनुभव समेतको प्राप्ताङ्कको आधारमा नतिजा सार्वजनिक गरेको छ ।

    नतिजा यहाँबाट हेर्नुहोस :

    images

    अंग्रेजी विषय :https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=204&fn=madesh%20pradesh%20english%20result.pdf

    नेपाली विषय :https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=203&fn=madhesh%20pradesh%20nepali%20result.pdf