आइतबार, कार्तिक १६ गते २०८३
images
images

     थानकोट नागढुङ्गा सुरुङमार्गको मुख्य प्रवेशद्धार  

एक्सप्रेस पाना
आषाढ २७, २०७८ आइतबार
  • 297
    SHARES
  •      थानकोट नागढुङ्गा सुरुङमार्गको मुख्य प्रवेशद्धार  

       काठमाडौँ, २७ असार ।    निमार्णाधीन राष्ट्रिय गौरवका आयोजना थानकोट नागढुङ्गा सुरुङमार्गको मुख्य प्रवेशद्धार । सो आयोजना निर्माण कार्यलाई तीव्ररूपमा अघि बढाउने सन्दर्भमा केही विदेशी तथा ५० नेपाली इञ्जीनियरसहित ६०० भन्दा बढी मजदूरको अहोरात्र परिचालनपछि हाल आयोजनाको समग्र भौतिक १५।९ र आर्थिक प्रगति २५।५५ पुगेको आयोजना प्रमुख नरेशमान शाक्यले जानकारी दिनुभयो । काठमाडौँको बलम्बुस्थित तोतीपाखाबाट शुरु भइ धादिङको सिस्नेरीखोलामा पुगेर अन्त्य हुने मूल सुरुङ २५८ मिटर र सहायक सुरुङको प्रगति ४९९ मिटर पुगिसकेको छ ।  रासस   

    images