बुधबार, भाद्र २४ गते २०८३
images

आइएमईको उत्सव अफर ; सातौँ हप्ताको विजेता घोषणा

एक्सप्रेस पाना
कार्तिक ३, २०७९ बिहीबार
  • 326
    SHARES
  • आइएमईको उत्सव अफर ; सातौँ हप्ताको विजेता घोषणा

    दसैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा आइएमईले आम सेवाग्राहीहरूलाई लक्षित गर्दैसंचालनमा ल्याएको आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक सेवाग्राहीमुखी अफर अन्तर्गत साता हप्ताका विजेता सार्वजनिक गरेको छ । 

    images

    विहीवार काठमाडौँ पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा फेसबुक लाइभ मार्फत सार्वजनिक गरिएको नतिजा अनुसार सेवाग्राहीहरू यमप्रकाश चन्द र पूर्णबहादुर श्रेष्ठ साता हप्ताका लागि साप्ताहिक विजेता छनोट हुनुभएको छ । 

    संयुक्त अरब इमिरेट्स र मलेशियाबाट आइएमई मार्फत पैसा पठाउनुहुने विजेताद्वयलेजनही २५,००० प्राप्त गर्नुहुनेछ । त्यस्तै सेवाग्राहीहरू गमबहादुर पुन, विष्णु बि।के।, मन्तोष लिम्बु, शोमबहादुर घलान, कर्णबहादुर हिरोजक, लालविहारी शाह हलुवाई र सुस्मिता राना मगर दैनिक विजेता छनोट हुनुभएको हो । वहाँहरू प्रत्येकले एक÷एक सेट सामसुब्मोबाइल उपहार स्वरूप प्राप्त गर्नुहुनेछ ।

    images

  • सम्बन्धित विषय:

  • # IMEPAY