शनिबार, भाद्र २७ गते २०८३
images

भक्तपुरमा १४ वर्षीया बालिका बलात्कृत

एक्सप्रेस पाना
कार्तिक १५, २०७९ मंगलबार
  • 248
    SHARES
  • भक्तपुरमा १४ वर्षीया बालिका बलात्कृत

    भक्तपुर । भक्तपुरमा एक जना १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । 

    images

    ती बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले भक्तपुर सूर्यबिनायक नगरपालिका-३ बालकोट बस्ने २२ वर्षीय रुपक खड्कालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । 

    खड्काले ती बालिकालाई पटक पटक बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

    images