शनिबार, भाद्र २७ गते २०८३
images

कक्षा १२ को पुनर्योगको नतिजा सार्वजनिक

एक्सप्रेस पाना
कार्तिक २४, २०७९ बिहीबार
  • 294
    SHARES
  • कक्षा १२ को पुनर्योगको नतिजा सार्वजनिक

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको पुनर्योगको नतिजा प्रकाशित गरेको छ । विभिन्न विषयमा पुनर्योगका लागि आवेदन दिएका २४२ जना विद्यार्थीको बोर्डले नतिजा प्रकाशित गरेको हो । 

    images

    परिवर्तित ग्रेडसिट लिनका लागि १० दिनभित्र बोर्डमा सम्पर्क गर्नुपर्ने बोर्डले जनाएको छ । साथै पुनर्योगको नतिजामा चित्त नबुझेका विद्यार्थीले १५ दिनभित्र दुई हजार रुपैयाँ शुल्क तिरी उत्तरपुस्तिका हेर्न पाउने पनि बोर्डले जनाएको छ ।