बुधबार, भाद्र २४ गते २०८३
images

मैत्रिपूर्ण खेलको नेपाली लागि टोली घोषणा

एक्सप्रेस पाना
कार्तिक २५, २०७९ शुक्रबार
  • 288
    SHARES
  • मैत्रिपूर्ण खेलको नेपाली लागि टोली घोषणा

    काठमाडौं । यहि कातिक ३० गते हुने पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टोली घोषणा भएको छ । 

    images

    अखिल नेपाल फुटबल सँग एन्फाले शुक्रवार टोली घोषणा भएको जनाएको छ । यस्तै टोली कप्तान किरण चेम्जोङ अटाएका छैनन् । उनि भारतमा रहेको कारणा टोलीमा नरहेको एन्फाले जनाएको छ । 

    यस्तो छ नेपाली टोली 
    गोलकिपरः विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु

    images

    डिफेन्डरः रोहित चन्द, अनन्त तामाङ, विकास तामाङ, दिनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ, निशान खड्का

    मिडफिल्डरः तेज तामाङ, सेसेहाङ आङ्देम्बे, सुरज जेउ ठकुरी, पुजन उपरकोटी, अरिक विष्ट, आभास लामिछाने

    फरवार्डः अन्जन विष्ट, विमल घर्ती मगर, नवयुग श्रेष्ठ, आयुष घलान, सुनिल बल, रितिक खड्का, सुजल श्रेष्ठ

  • सम्बन्धित विषय:

  • # फुटबल