बुधबार, भाद्र २४ गते २०८३
images

तोलामा ३ हजार रुपैयाँले घट्यो सुनको मुल्य

एक्सप्रेस पाना
भाद्र २४, २०८३ बुधबार
  • 52
    SHARES
  • तोलामा ३ हजार रुपैयाँले घट्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य घटेको छ । 

    images

    आज सुन तोलामा ३ हजार रुपैयाँले घटेर प्रतितोला ३ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य