आइतबार, भाद्र २८ गते २०८३
images

हल्ट प्राइज पोखरा बिस्वविद्यालयको २०२२/२०२३ का लागी  दर्ता कार्यक्रम शुरू

एक्सप्रेस पाना
मंसिर ३, २०७९ शनिबार
  • 485
    SHARES
  • हल्ट प्राइज पोखरा बिस्वविद्यालयको २०२२/२०२३ का लागी  दर्ता कार्यक्रम शुरू

    हल्ट प्राइज पोखरा बिस्वविद्यालयको २०२२/२०२३ का लागी  दर्ता कार्यक्रम शुरू भएको छ।

    images

    "हामिहरुले शुक्रबार देखि दर्ता कार्यक्रम खुल्ला गरेका छौ पोखरा बिस्वविद्यालयका पोखरामा रहेका ६ सम्भन्ध प्राप्त बिद्यालय र पोखरा बिस्वविद्यालयका ४ आङ्गिक बिद्यालय गरेर कुल १० बिध्याल्यका बिध्यार्थिलाइ सहभगिता जनाएर यस २०२२/२०२३ को कार्यक्रमलाइ अगाडि बढाउने हाम्रो योजना छ र हामी उत्साहित पनि छौ आशा छ धेरैले यस कार्यक्रममा सहभगिता जनाउनु हुनेछ " भन्ने जानकारि यस कार्यक्रमका क्याम्पस डायरेक्टर सूरज राज केशरीले दिएका छन्।

    विद्यार्थीहरूको लागि नोबेल पुरस्कार मानिने यस प्रतियोगिताले विद्यार्थीमा लुकेको नवीनतम सोचलाई जागरण गरेर समाजमा उद्यमशीलता निर्माण गर्ने भएकाले यसको अन्तर्राष्ट्रिय रुपमा छुट्टै महत्व रहेको र नेपालमा पनि विभिन्न विश्वविद्यालयहरूले यस प्रतियोगितालाई प्राथमिकता दिँदै आएका छन् ।

    images

    २०२३ को हल्ट प्राइज च्यालेन्ज 'रिडिजाइनिङ्ग फेसन' रहेको छ।

    यस कार्यक्रममा बिस्वका बिश्वबिधालयको सहभगिता रहेको हुन्छ नेपालका पनि  बिस्वविद्यालयले यस कार्यक्रममा सहभगिता जनाएका छन्  ।

    यस कार्यक्रमको बिजेताले १ मिलियन अमेरिका डलर प्राप्त गर्ने छ्न्।

    No description available.