शनिबार, भाद्र २७ गते २०८३
images

७ वर्षीया बालिका बलात्कार गर्ने युवक पक्राउ

एक्सप्रेस पाना
मंसिर ७, २०७९ बुधबार
  • 242
    SHARES
  • ७ वर्षीया बालिका बलात्कार गर्ने युवक पक्राउ

    ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा महोत्तरी बर्दिबास ढुङ्ग्रे घर भई भक्तपुर सूर्यविनायक नगरपालिका–१ सिरूटार बिरूवा बस्ने १९ वर्षीय निशान तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    images

    ती बालिकालाई निशानले कात्तिक २८ गते दिउँसो आफ्नै कोठामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ।