आइतबार, कार्तिक १६ गते २०८३
images
images

आइएमई पेको डिशहोम नकआउट तीन सय अफर सार्वजनिक

एक्सप्रेस पाना
मंसिर १६, २०७९ शुक्रबार
  • 277
    SHARES
  • आइएमई पेको डिशहोम नकआउट तीन सय अफर सार्वजनिक

    काठमाडौँ । आइएमई पेले डिशहोम नकआउट तीन सय अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत ग्राहकहरुले डिशहोमको वल्र्ड कप प्याकेज मात्र ३०० मा आइएमई पे एपबाट खरिद गर्न सक्नुहुनेछ ।

    images

    ग्राहकहरुले सो प्याकेजको भुक्तानी गर्दा एउटा प्रोमो कोड “KNOCKOUT” प्रयोग गर्नु पर्ने हुन्छ । जस मार्फत ग्राहकहरुले वल्र्ड कप प्याकेजको पूर्ण मुल्य ५ सय ६५, तिर्दा २ सय ६५ क्यासब्याक स्वरुप फिर्ता प्राप्त गर्न सक्नुहुनेछ । यो अफर सिमित अवधिको लागि मात्र लागु हुनेछ र यस अफर मार्फत पहिलो ३०० ग्राहकहरुले मात्र सो प्याकेज क्यासब्याकमा खरिद गर्न सक्नुहुनेछ ।

  • सम्बन्धित विषय:

  • # IMEPAY