शनिबार, भाद्र २७ गते २०८३
images

११ भर्ना भएका विद्यार्थीहरुका लागि रजिस्ट्रेसन आवेदन फाराम खुला

एक्सप्रेस पाना
मंसिर २६, २०७९ सोमबार
  • 221
    SHARES
  • ११ भर्ना भएका विद्यार्थीहरुका लागि रजिस्ट्रेसन आवेदन फाराम खुला

    राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले रजिस्ट्रेसन आवेदन फाराम खुला गरेको छ । शैषिक सत्र २०७९/८० मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुका लागि रजिस्ट्रेसन आवेदन फाराम खुला गरेको हो ।

    images

    रजिष्ट्रेसन आवेदन फारम बपतको रकम पौष १५ गतेसम्म बोर्डमा बुझाउनुपर्ने छ र सो समयमा रकम दाखिाला गर्न नसक्नेले विलम्ब शुल्क सहित पुष मसान्त सम्म दाखिला गर्नुपर्ने छ । साथै माघ १५ गतेभित्र सम्बन्धित विद्यालयले बैङ्क भौचर र रजिस्ट्रेसन आवेदन फारम बोर्डको सम्बन्धित कार्यलयमा बुझाउनु पर्ने छ ।

    unnamed-17-768x1012.jpg

    images