आइतबार, कार्तिक १६ गते २०८३
images
images

आज सुनको भाउ ह्वात्तै बढ्यो , कति पुग्यो प्रतितोला ?

एक्सप्रेस पाना
भाद्र २०, २०७८ आइतबार
  • 330
    SHARES
  • आज सुनको भाउ ह्वात्तै बढ्यो , कति पुग्यो प्रतितोला ?

    भदौ २० काठमाडौं । स्थानीय बजारमा साताको पहिलो दिन आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको छ ।

    images

    आज​ सुनको भाउ तोलामा ९१ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गत शुक्रबार सुन तोलामा ९० हजार ९ सय रुपैयाँ तोकिएको थियो । त्यस्तै आज तेजावी सुन प्रतितोला ९१ हजार रुपैयाँ कायम भएको छ

    चाँदीको भाउ पनि आज तोलामा ३५ रुपैयाँ बढेर तोलाको १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै चाँदीको मूल्य गत शुक्रबार प्रतितोला ११९५ रुपैयाँ कायम गरेको छ ।

    images