आइतबार, कार्तिक १६ गते २०८३
images
images

कांग्रेसले संसदीय दलको बैठक बोलायो

एक्सप्रेस पाना
भाद्र २१, २०७८ सोमबार
  • 384
    SHARES
  • कांग्रेसले संसदीय दलको बैठक बोलायो

    भदौ २१ काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाएको छ ।

    images

    बुधबारका लागि डाकेको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने कांग्रेसले जनाएको छ ।

    बैठकले संसदमा कसरी प्रस्तुत हुने भन्नेबारे पार्टीको रणनीति तयार गर्ने तयारी रहेको छ । शनिबार बसेको मन्त्रिपरिषद बैठकले भदौ २३ गते बुधबार ४ बजेका लागि प्रतिनिधिसभा र राष्ट्रियसभा दुबै बैठक बोलाउन सिफारिस गरेपछि राष्ट्रपतिले अधिवेशन आह्वान गरेकी हुन्।

    images